कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट हुने भएको छ । कांग्रेस महाधिवेशन ९ दिन पर सरेको हो । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका … Continue reading कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म